संवैधानिक परिषद्को बैठक बस्दै नबसी स्थगित

रिपोर्ट नेपाल | 2019 Feb 24 | 05:09 pm 1848

काठमाडौँ,  फागुन १२ : संवैधानिक परिषद्को बैठक बस्दै नबसी स्थगित स्थगित भएको छ। परिषद्का सदस्य तथा सभामुख कृष्णबहादुर महरा को सचिवालयले आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको घोषणा गरेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक गणपुरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो । आइतबारको बैठकमा केही आयोगहरूमा आयुक्तहरू सिफारिस गर्ने तयारी गरिएको थियो भने केही सिफारिसलाई फिर्ता लिने तयारी गरिएको थियो। तर बैठक नै स्थगित भएपछि आज निर्णय हुन सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.