वीर गणेशमान सिंह स्मृति चाैथो राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको नतिजा

रिपोर्ट नेपाल | 2021 Apr 12 | 06:00 pm 357

काठमाडाैं, चैत ३०ः ललितपुर किक बक्सिङ्ग संघको आयोजनामा मिति २०७७ चैत २६ गतेदेखि २८ गतेसम्म गोदावरी
नगरपालिका ११ स्थित प्याङ्गगाउं चौरमा संचालन भएको “वीर गणेशमान सिंह स्मृति चौंथो राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता” मा त्रिभुवन आर्मी क्लवमा आवद्ध क्यूकोशिन करांते खेलाडीहरु सहभागी भई टिम च्याम्पियन हुंदै नगद पुरस्का १ लाख, मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।

नामथर तौल समुह नतिजा पुरस्कार

प्रथम तर्फ
१ मनिषा प्रधान ५५ के.जि. प्रथम ३० हजार
२ सनि सिंह सुनार ७० के.जि. प्रथम ३० हजार
३ मञ्जु बि.क. ६५ के.जि. प्रथम ३० हजार
४ बिन्द् पुन मगर खुल्ला प्रथम ३० हजार
५ राजेश चौधरी ६५ के.जि. प्रथम ३० हजार
६ दल बहादुर घले ७५ के.जि. प्रथम ३० हजार

द्वितीय तर्फ
१ सन्तोष तामाङ्ग ६५ के.जि. द्वितीय १५ हजार
२ निशा बोहरा ६५ के.जि. द्वितीय १५ हजार
३ धर्मेन्द्र राम ५० के.जि. द्वितीय १५ हजार

तृतीय
१ मिलन तामाङ्ग ७५ के.जि. तृतीय ८ हजार
२ अनुजा कुलुङ्ग राई खुल्ला तृतीय ८ हजार
३ कमल आचार्य ६० के.जि. तृतीय ८ हजार
४ नबिना घलान ५० के.जि. तृतीय ८ हजार

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.