विश्वकप : मोरक्कोलाई १-० गोलले हराउदौँ पोर्चुगल विजयी

| 2018 Jun 20 | 07:39 pm 2998

काठमाडौं, असार ६ : रुसमा जारी विश्वकमा आजको पहिलो खेलमा पोर्चुगलले विजयी भएको छ । मोरक्कोलाई १-० गोल अन्तरले हराउँदै पोर्चुग विजयी भएको हो ।

रोनाल्डोले चार मिनेटमा हेड मार्फत गरेको गोल नै पोर्चुगलको लागि निर्णायक गोल बन्यो । पहिलो हाफमा १-० को अग्रता लिएको पोर्चुपगलले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.