विश्वकप : जापानले फेरी १ गोल गर्दै २ गोल बनायो

रिपोर्ट नेपाल | 2018 Jun 19 | 07:20 pm 2923

काठमाडौं, असार ५ :  जापानले फेरी पनि गोल गरेको छ ।  जापान ७३ औँ मिनेटमा गोल गर्दै २ गोल बनाएको छ भने कोलम्बियाको १ गोल छ । जापानले खेल सुरु भएको चार मिनेटमा नै पेनाल्टी मार्फत गोल गरेको थियो ।

कोलम्बियाले फ्रि किक मार्फत ३९ औँ मिनेटमा गोल गर्दै जापानको गोल फर्काएको थियो । पहिलो हाफ बराबरी एक एक गोलमा सकिएको थियो ।

कोलम्वियाको कार्लास सन्चेज मोरेनो रेट कार्ड पनि पाएको छ । जापान र कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.