विश्वकप, कोलम्बिया र जापन : पहिलो हाफमा बारबरी १-१ गोल

| 2018 Jun 19 | 06:37 pm 3106

काठमाडौं, असार ५ :  कोलम्बिया र जापानको खेलको पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको छ ।

जापानले खेल सुरु भएको चार मिनेटमा नै पेनाल्टी मार्फत गोल गरेको थियो ।  कोलम्बियाले फ्रि किक मार्फत ३९ औँ मिनेटमा गोल गर्दै जापानकाे गोल फर्काएको हो । गोल फर्कासँगै जापान र कोलम्बियको बराबरी एक एक गोल भएको छ ।

कोलम्वियाको कार्लास सन्चेज मोरेनो रेट कार्ड पनि पाएको छ । जापान र कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.