हुम्ला, असाेज २२ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुम्ब बुढा रहेका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट गएराति बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जानकारी दिएकाे हाे ।