महाकाली तोड गर्धन् असत्यको सत्य स्थापित् गर ।
महालक्ष्मी गर धर्मको सुरक्षा अधर्मको नाश् गर ।।
महासरस्वती गायत्री सद्बुद्धि ज्ञान देउ अज्ञानको नाश गर ।
दुर्गाभगवती दुर्गति नाश् गरी सद्गति प्रदान् गर ।।
समस्त प्राणीहरुका शरीरमा टनाटन ।
थरीथरी सुन्दर अंगहरु उत्पन्न ।।
भएछन् र कसरी चलिरहे छन् दिन् दिन ।।
तपाइँले यस बारेमा के गर्नु भो चिन्तन ?
जनता जनार्दन्लाई नहेप नेताहो ध्रुवे हात्ती वनेर ।
भोलि तिमीलाई पुरिदिन सक्छन् ठूलो खाल्टो खनेर ।।
“वालेन्द्र शाहको वर्तमानअभियान, जीन्दावाद , जिन्दावाद ।
प्रा.डा.ईश्वर चन्द्र घिमिरे