रौतहट–१ बाट माधव नेपाल विजयी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 12:36 pm 149

राैतहट, मंसिर ८ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष एव पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट फराकिलो तदद्धमतान्तरसहित बिजयी भएका छन् ।

एमालेका उमेदवार अजयकुमार गुप्तालाइ फराकिलो मतान्तरले पराजित गर्दै नेता नेपाल विजयी भएका हुन् ।

सोमबारदेखि निरन्तर जारी मतगणनाको अन्तिम नतिजा आज सर्वजनिक भएको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका छन् । एमालेका उमेदवार गुप्ताबाट ६ हजार ६ सय बढी मतन्तर ले नेपाल बिजयी भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.