राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी

| 2023 Sep 19 | 06:19 pm 1341

काठमाडौँ ।  संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको सजाय माफी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार ६७० जनाको कैदको सजाय माफी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको  सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.