राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि राजदूत नियुक्त

| 2023 Aug 28 | 10:02 pm 2273

काठमाडौं, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्ति गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूत पदमा नियुक्त गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.