राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

रिपोर्ट नेपाल | 2020 Jul 29 | 03:04 pm 2060

काठमाडौं, साउन १४ः राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण भएको छ।

संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.