काठमाडौं, फागुन २६ः राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । उक्त मनाेनयन बारे एक विज्ञप्ती मार्फत जानकारी गराइएकाे हाे ।
पार्टीको विधानअनुसार उनीहरुलाई पार्टीका अध्यक्षले मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
