रवि लामिछानेले चितवनका जनताका लागि ल्याए पानी

| 2023 Jun 19 | 04:17 pm 1097

चितवन्, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ का जनताका लागि पानी ल्याएको सामाजिक संजाल मार्फत बताएका छन् ।

“रामनगर, ठिमुरा, देवघाट, जुगेडि,भतेरिका स्थानीयका लागि पानी आयो त्यो पनि घोषणा गरे अनुसार १०० दिन नपुग्दै” भन्दै फेसबुक मार्फत जनाएका छन् ।

साथै औपचारिक उद्घाटन भोलि गर्ने र खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्ने सबैलाई जय होस् भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.