ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० मंसिर ९ गते शनिबार, ई.सं.२०२३ नोभेम्बर २५, तिथि- कात्तिक शुक्लपक्ष त्रयोदशी, अश्विनी- नक्षत्र, व्यतीपात- योग, तैतिल-करण, चन्द्रराशि- मेष, सूर्योदय : ६ः३३, सूर्यास्त १७ः०७ ।
मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
(हिमालय टाइम्सबाट)