ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० मंसिर ३ गते आइतबार, ई.सं. २०२३ नोभेम्बर १९, तिथि- कात्तिक शुक्लपक्ष षष्ठी, ०७ः५२ बजेपछि सप्तमी, श्रवण- नक्षत्र, वृद्धि- योग, तैतिल- करण, चन्द्रराशि- मकर, सूर्योदय : ६ः२८, सूर्यास्त १७ः०८ ।
वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउने छैनन् ।
कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मीन : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
(हिमालय टाइम्सबाट)