यस्तो छ तपाईंको मंसिर २३ गते शनिबारको राशिफल

| 2023 Dec 09 | 06:34 am 637

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर २३ गते शनिबार, ई.सं.२०२३ डिसेम्बर ९, तथि- मार्ग कृष्णपक्ष द्वादशी, स्वाती- नक्षत्र, शोभन- योग, कौलव- करण, चन्द्रराशि- तुला, सूर्योदय : ६ः४४, सूर्यास्त १७ः०७ ।

मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

( हिमालय टाइम्सबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.