ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० मंसिर २१ गते बिहीबार, ई.सं. २०२३ डिसेम्बर ७, तथि- मार्ग कृष्णपक्ष दशमी, हस्त- नक्षत्र, आयुष्मान्- योग, वणिज करण, चन्द्रराशि- कन्या, सूर्योदयः ६:४२, सूर्यास्त: १७:०७ ।
मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
सिंह : आफ्ला कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुन्याउनेछन् ।
तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ।
वृश्चिक :नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।
मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ।
मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ।
(हिमालय टाइम्सबाट)