यस्तो छ तपाईंको मंसिर २२ गते बुधबारको राशिफल

| 2023 Dec 08 | 06:53 am 345

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर २२ गते शुक्रबार, ई.सं. २०२३ डिसेम्बर ८, तथि- मार्ग कृष्णपक्ष एकादशी, चित्रा- नक्षत्र, सौभाग्य- योग, बब करण, चन्द्रराशि- कन्या, स्योंदय : ६:४३, सूर्यास्त १७:०७ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।

कर्कट अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

तुला :आँटेताकेका काममा बाधा हुनेछ ।

वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।

मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।

( हिमालय टाइम्सबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.