यस्तो छ तपाईंको मंसिर १९ गते मंगलबारको राशिफल

| 2023 Dec 05 | 06:36 am 521

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर १९ गते मंगलबार, ई.सं.२०२३ डिसेम्बर ५, तिथि- मार्ग कृष्णपक्ष अष्टमी, पूर्वफाल्गुनी- नक्षत्र, विष्कम्भ- योग, वालव- करण, चन्द्रराशि- सिंह, सूर्योदयः ६ः४१, सूर्यास्तः १७ः०६ ।

मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : एक्लोपन र निराशाले सताउनेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.