यस्तो छ तपाईंको चैत्र ४ गते आइतबारको राशिफल

रिपोर्ट नेपाल | 2024 Mar 17 | 06:45 am 637

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० चैत्र ४ गते आइतबार, ई.स. २०२४ मार्च १७, तिथि- फाल्गुण शुक्लपक्ष अष्टमी, मृगशिरा- नक्षत्र, आयुष्मान्- योग, भद्रा-करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः१३, सूर्यास्त- १८ः१३ ।

मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.