यस्तो छ तपाईंको कात्तिक ३ गते शुक्रबारको राशिफल

| 2023 Oct 20 | 07:27 am 1329

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० कात्तिक ३ गते शुक्रबार, ई.सं. २० अक्टोबर, २०२३ । तिथि- आश्विन शुक्लपक्ष षष्ठी, नक्षत्र- मूल, योग- अतिगण्ड, करण- कौलव, चन्द्रराशि- धनु, सूर्योदय ६ः०७ सूर्यास्तः १७ः२९ ।

मेष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.