यस्तो छ तपाईंको असोज २० गते शनिबारको राशिफल

| 2023 Oct 07 | 07:07 am 1661

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज २० गते शनिबार, ई.सं. ७ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष अष्टमी, नक्षत्र- पुनर्वशु, योग- परिघ, करण- कौलव, चन्द्रराशि- मिथुन, सूर्योदय ६ः०० सूर्यास्तः १७ः४२ ।

मेष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

मिथुन : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

तुला : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, ।

वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

धनु : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.