म नेपाली थिए, फेरी नेपाली नै भएको छु, नेपालको लागि नै मर्ने छु ‘- रवी लामिछाने (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2018 Jun 20 | 07:29 pm 3529

काठमाडौं, असार ६ :  रवी लामिछाने आफूमाथि लागेको आरोपका खण्डन गरेका छन् । उनले फेसबुक लाईमा नै आएर आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन् ।

उनले फेसबुक मार्फत भनेका छन् -‘अहिले म सँग अ‍ेमेरीकी पासपोर्ट छैन, म नेपाली थिए । फेरी नेपाली नै भएको छु । नेपालको लागि नै मर्ने छु ।’

उनले आफू जन्मेको माटोको लागि योग्दान नगरी नमर्ने बाचा गरेका छन् । आफूले गैरकानुनी रुपमा काम केही नगरेको बताए । गृहमन्त्रलयाको आधिकारिक व्यक्तिले काम गर्दै गर्नु होला डिसिजन भएपछि कल गर्ने भनेकाे अडियो आफूसँग रहेको समेत बताएका छन् ।

भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.