काठमाडौं, असार ६ : रवी लामिछाने आफूमाथि लागेको आरोपका खण्डन गरेका छन् । उनले फेसबुक लाईमा नै आएर आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन् ।
उनले फेसबुक मार्फत भनेका छन् -‘अहिले म सँग अेमेरीकी पासपोर्ट छैन, म नेपाली थिए । फेरी नेपाली नै भएको छु । नेपालको लागि नै मर्ने छु ।’
उनले आफू जन्मेको माटोको लागि योग्दान नगरी नमर्ने बाचा गरेका छन् । आफूले गैरकानुनी रुपमा काम केही नगरेको बताए । गृहमन्त्रलयाको आधिकारिक व्यक्तिले काम गर्दै गर्नु होला डिसिजन भएपछि कल गर्ने भनेकाे अडियो आफूसँग रहेको समेत बताएका छन् ।
भिडियाे