मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई कांग्रेसको पत्र

| 2024 Apr 07 | 01:46 pm 873

काठमाडौँ २५ चैत / नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले आइतबार सभामुख कृष्णप्रसाद धितालको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेपछि नेपाली कांग्रेसले अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्र पठाएको छ ।

अधिकारीले आइतबार सभामुख कृष्णप्रसाद धितालको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसले प्रदेश प्रमुख भट्टरालाई पत्र पठाउँदै मुख्यमन्त्री नियुक्न नगर्न भनेको हो ।

समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक खनाखत बेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछ ।”

संविधानविद्हरूले पनि सरकार गठनको प्रक्रियामा सभामुखको सङ्ख्या जोडिन नहुने बताएका छन् । संबिधान अनुसार सभामुखलाइ दलको नभई सवतन्त्र भन्ने कुरा बुझ्नुपर्छ । सरकार गठनको प्रक्रियामा सभामुख जोड्नु असंवैधनिक हुन जान्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.