भुलेर पनि नदिनुस् बच्चालाई सिक्का

मुखमा सिक्का अड्किएर बालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 01 | 04:25 pm 3439

पर्सा, मंसिर १५ : बीरगंज महानगरपलिका ३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादबको २ वर्षीय छोरा शिवकुमार यादबको सिक्का पैसा घाँटीमा अड्किएर मृत्यु भएको छ ।

आज शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर गम्भिर भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको प्रहरीले जनाएको छ । यसका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.