मालपोतका कर्मचारी २५ हजार घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2018 May 31 | 06:33 am 767

काठमाडौं, जेठ १७: जिल्ला मालपोत कार्यालय चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.