मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

| 2024 Nov 10 | 01:59 pm 661

काठमाडौँ २५ कार्तिक / निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई निवासबाट निकालिएको छ ।

अधिकारीलाई विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.