महोत्सव उद्घाटन गर्न राष्ट्रपति आज बागलुङ जाँदै

| 2023 Dec 27 | 08:18 am 417

काठमाडौँ, पुष ११ / राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ जान लागेका हुन्।

राष्ट्रपति पौडेलले महोत्सवको उद्घाटन गर्ने तथा कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.