महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश जबरा निलम्बित

| 2022 Feb 13 | 12:56 pm 1197

काठमाडाैं, फागुन १ः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएसंगै उनी स्वतः निलम्बित भएका छन्। उनीविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएको हाे।

संविधानको धारा १०१ (६) काे अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारबाही गर्न पाउने छैनन्। ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.