महँगीको विरोध गर्दै हवाई उड्डयन कार्यालयमा धर्ना

रिपोर्ट नेपाल | 2018 Jun 16 | 10:55 am 2989

हुम्ला, २ असार : सिमीकोट उड्डयन कार्यालयमा आज बिहानदेखि हवाई भाडा महँगीको विरोध गरी धर्ना दिइएको छ ।

धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीविसमेतको सहभागिता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.