मलद्वारामा फेला पर्‍याे ३ किलो ३ सय ग्राम सुन

रिपोर्ट नेपाल | 2019 Apr 11 | 09:05 pm 2549

काठमाडौं, चैत २८ :  विभिन्न तरिकार अपनाउँदै सुन तस्करी गर्नेहरु सक्रिय भइ रहेको बेला पनि नेपाल प्रहरीले सक्रियताकासाथ चलाखीपू्र्ण तरिकाले सुरक्षा कडाई गरेको पाइन्छ ।बिहिबार मलद्वारमा ३ किलो ३ सय ग्राम  सुन लुकाएर ल्याउँदै गर्दा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३ किलो बढी सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको बुझिएको छ। त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.