मलंगवा नगरमा खुल्यो विविध जागिर

| 2023 Nov 11 | 02:51 pm 2017

सर्लाही, कार्तिक २५ । मधेश प्रदेशमा रहेको मलंगवा नगरपालिकाले विभिन्न पदको लागि दरखास्त आव्हान गरेको छ ।

सूचना प्रविधि अधिकृत देखि रोजगार संयोजक लगायत विभिन्न पदका लागि विज्ञापन गरीएको हो । नगरपालिकाले रिक्त पदपूर्तिका लागि करारबाट पदपूर्ति गर्नका लागि सार्वजनिक विज्ञापन आव्हान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरीकले लोकसेवा आयोगद्वारा निर्धारित दरखास्त फाराम भरी बुझाउन समेत  आग्रह गरेको छ ।

(कुन कुन पदमा खुलेको छ जागिर सूची हेर्नुहोस)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.