मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्:रामहरि खतिवडा

| 2024 Sep 03 | 02:47 pm 517

काठमाडौँ १८भदौ / नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मंगलबार प्रतिनिधि सभा बैठकमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले सञ्चारमन्त्री गुरुङ अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

उनले भने, ‘म सत्तापक्षकै सांसद हुँ सभामुख महोदय । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले नेपाल प्रहरीको आइर्जीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् उनले भने ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.