मन्त्रिपरिषदको ‘म्याकबुक’ मिटिङ

रिपोर्ट नेपाल | 2018 Jul 27 | 07:34 am 1272

तस्बिर: विष्णु रिमालको ट्‍वीटबाट

काठमाडौं, साउन ११: सिंहदरबारमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरु कागजविहीन रुपमा सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले बैठकका विषयसँग सम्बन्धित कागजी फाइल नभई अत्याधुनिक म्याकबुक प्रयोग गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पहिलो पटक कागजविहीन अर्थात् स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.