मकवानपुरमा एसपी रिजाल

| 2023 Jul 25 | 11:34 am 3493

काठमाडौं, साउन ९ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम उमेर हदका कारण अवकाश भएपछि रिक्त रहेको स्थानमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक सिताराम रिजाललाई काज सरुवा गरेको छ ।

रिजाल यस अघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.