भूलबस सिंहदरबारभित्र अंगरक्षककाे पेस्ताेलबाट गोली चल्याे

रिपोर्ट नेपाल | 2021 Oct 27 | 07:17 pm 1889

काठमाडौं,कात्तिक १०ः सिंहदरबारभित्र अकस्मात गोली चलेको छ । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पिस्ताेलबाट अकस्मात गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक सुशील सिंह राठौरले बताए ।

गोली चल्दा कुनै क्षति नभएको बताए । घटनाबारे अनुसन्धान भइरहेकाे उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.