भूकम्पकाे धक्का महशुस

रिपोर्ट नेपाल | 2020 Jun 09 | 07:33 am 2369

काठमाडाैं, जेठ २७ः साेमबार राति काठमाडौं उपत्यका लगायत आसपासकाे क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ । राति ९ बजेर ३६ मिनेट जाँदा मकवानपु केन्द्रबिन्दु भएर ३ म्याग्नेच्युडको भूकम्प गएकाले काठमाडौंमा पनि यसको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको साखेल केन्द्रबिन्दु भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.