भाेलिसम्म प्रहरी जवानकाे रिजल्ट निस्किने

रिपोर्ट नेपाल | 2019 Jul 08 | 05:44 pm 2452

काठमाडैँ, असार २३ : विगत एक वर्षदेखि विभिन्न परीक्षा लिएर रिजल्ट निस्किन नसकेको प्रहरी जवानकाे अन्तिम नामावली भाेली मंगलवार सम्म निस्किने भएको छ।

गृहमन्त्रालय स्राेतका अनुसार करीव ५ हजार ६ सयको संख्यामा निस्किने रिजल्टले नेपाल प्रहरीलाई राहत मिल्ने भएको छ। राज्यको कानुन लागू गराउने सर्वोच्च स्थानमा रहेकाे प्रहरीलाई संख्या कमि भएकोे कारण प्रर्याप्त दरवन्दी उपलब्ध गराउन सकिएको थिएन।

प्रहरीलाई दिईएकाे जिम्मेवारी अनुरूप याे संख्या पनि न्यून हाे।नहुनु भन्दा यहि भए पनि थाेरै राहत भएको बताईन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.