भारतमा उपचार गराउँदा लागेको खर्च राष्ट्रपति पौडेल आफैँले व्यहोर्ने

| 2023 May 02 | 01:23 pm 1945

काठमाडाैं, बैशाख १९ः राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्।

राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी दिएको हो।

केहि दिन अघि मात्रै पौडेल भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ नेपाल फर्किएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.