भारतमा उडान प्रतिबन्ध गर्ने विषयमा छलफल सुरु

| 2021 Apr 25 | 03:43 pm 1597

काठमाडौं बैशाख १२: कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतमा नेपाल नागरिक उड्‍डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिल्लीमा हुँदै आएको उडान प्रतिबन्ध लगाउने विषयमा छलफल सुरु गरेको छ।

भारतमा उडान गर्दै आएका खाडी मुलुक तथा अन्य देशलेसमेत कोरोनाको कारण उडान प्रतिबन्ध गराएको र नेपालले पनि केही समय उडान प्रतिबन्ध गराउने कि भन्‍ने विषयमा छलफल भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.