काठमाडाैं, असार १२ । नक्कली भुटानी शरणार्थी काण्ड सेलाउन नपाउँदै त्यसलाई मात खुवाउने ललिता निवास जग्गा प्रकरण काण्डका दाेषीहरू पनि अब विस्तारै कानूनकाे फन्दामा फस्ने निस्चित प्रायः भएकाे छ ।
रिपाेर्ट नेपाललाई प्राप्त समाचार अनुसार लामाे समय देखि फरार रहेका ललिता निवास जग्गा प्रकरणका आराेपी भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई केन्द्रीय अनुसन्धान व्यूराे (CIB) काे विषेश टाेलीले नक्सालबाट पक्राउ गरेकाे छ ।
विस्तृत विवरण आउन बाँकी ….