भरतपुरकाे राष्ट्रिय बाणिज्य बैंकमा आगलागी

रिपोर्ट नेपाल | 2019 Aug 19 | 08:29 am 1892

चितवन, भदाै २: भरतपुरस्थित रहेकाे  राष्ट्रिय बाणिज्य बैंकमा आगलागी भीषण आगलागी भएकाे छ । आगाे नियन्त्रणका लागि प्रयास गरिरहेका छन्।

आगाे नियन्त्रणका लागि  सुरक्षा निकाय र स्थानीय बासिन्दारू लागि परेका प्रहरीले जानकारी दिए । घटनाकाे थप विवरण भने आउँन बाकी रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.