बिहानीको चिया संगै हेर्नुस तपाइकोआजको राशिफल

| 2023 Dec 15 | 06:54 am 673

आज वि.सं २०८० मंसिर २९ गते शुक्रबार, ई.सं.२०२३ डिसेम्बर १५, तिथि- मार्ग शुक्लपक्ष तृतीया, पूर्वाषाढा- नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा, वृद्धि- योग, तैतिल- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः४८, सूर्यास्त १७ः०९ ।

मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कन्या : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

तुला : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

वृश्चिक : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.