बिराटनगरमा प्रहरी १ सय ९६ किलो गाँजा बरामद गर्याे

| 2023 Nov 23 | 12:43 pm 501

माेरङ, मंसिर ७/ बिराटनगर प्रहरीले लुकाएर राखेकाे गाँजा बरामद गरेको छ।विशेष सुराकीको आधारमा प्रहरीले काराेवारी विनाको गाँजा बरामद गरेको हाे।बिराटनगर महानगरपालिका वडा नम्बर १८ काे खेतमा पराल भित्र लुकाएर राखेको १ सय ९६ किलो बरामद गरिएको प्रहरीले जनाएको छ।लुकाइ छिपाइ राखेको उक्त गाँजा भारत लैजाने तरखरमा रहेको प्रहरीले अनुमान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.