बहुविवाह मुद्दाका प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 Jul 19 | 05:26 pm 1737

काठमाडाैं, साउन ३ । घरमा जेठी श्रीमती हुँदा हुँदै कान्छी टिपेर हिड्ने ४९ वर्षीय सन्जित पाण्डेलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकाे छ ।

जेठी श्रीमती  मिना लोहनीको जाहेरीका आधारमा अदालतबाट पक्राउ पूर्जीका आधारमा पाण्डेलाई पक्राउ गरी आवश्यक कारवाहीका लागी  प्रहरी वृत लैनचाैर पठाइएकाे सूचना अधिकारी रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.