फ्रान्सको दोस्रो गोल

रिपोर्ट नेपाल | 2018 Jun 16 | 05:27 pm 3026

काठमाडौं‌ :  फ्रान्सले अस्ट्रेियाविरुद्ध दोस्रो  गोल गरेको छ । फ्रान्सका लागि जर्सी नम्बर ६ पोग्बाले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

यसअघि फ्रान्सका  लागि खेलको ७ नम्बर जर्सी एन्टोनी ग्रिजम्यानले पहिलो गोल ५८ औं मिनेटमा गरेका थिए ।

अस्ट्रेलियाले चार मिनेटमै जवाफी गोल फर्काएको थियो । अस्ट्रेलियका लागि जर्सी नम्बर १५ का खेलाडी माइल जिदनिकले पहिलो गोल भएको चार मिनेट नबित्दै जवाफी गोल फर्काएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.