धनकुटा, असोज १९ः सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्देशनमा विभिन्न स्थानमा उम्रिएका गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

प्रहरी निरीक्षक रोहित कुमार शर्माको कमाण्डमा खटिएका ग्रामिण गस्ति टोलिले धनकुटा नगरपालिका ६ स्थित खाल्डे, बरबोटे लगायतको बिभिन्न स्थानमा करिब १२र१३ रोपनी जग्गामा रहेको अवैध गाँजा नष्ट गरी टोली कार्यालय फिर्ता भएको धनकुटा प्रहरीले जनाएको छ ।

