प्रधान सेनापति र चीनका महामहिम राजदूतबीच भेटघाट

| 2023 Feb 09 | 05:20 pm 1657

काठमाडाैं, माघ २६ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूत His Excellency Mr. Chen Song बीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.