प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

रिपोर्ट नेपाल | 2022 May 27 | 08:58 pm 477

काठमाडाैं, जेठ १३ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्‍चोक जिल्ला, भकुण्डेवेंशीस्थित श्री नं. २६ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्माले बाहिनी अड्‍डाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.