प्रधानमन्त्रीले साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने

रिपोर्ट नेपाल | 2019 Jun 18 | 02:22 pm 2375

काठमाडाैं, असार ३:  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सम्मेलनमा गुठी विधेयक र युराेप भ्रमणलगायतका विषयमा जानकारी गराउँने स्राेतले जनाएकाे छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.